• १० असोज २०८३, शनिबार
  • २ः३९ राती

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका ३७ प्रहरीमा कोरोना संक्रमण

प्रकाशित मिति

२०७७ श्रावण १४ गते, बुधबार ०५:२३

पोखरा । मंगलबार थप १६ जनामा संक्रमण पुष्टि भएपछि स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्‍या ३७ पुगेको छ ।

National Life

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १६ जना प्रहरी, एक थुनुवा एक जना प्रहरीको छोरीमा संक्रमण पुष्टि भएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख विष्णु काफ्लेले जानकारी दिएका छन् ।

‘कोरोना संक्रमित हुने बच्चा पनि प्रहरी कार्यालयमै अभिभावकसँग बस्थिन् । उनको पनि परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया