• ९ असोज २०८३, शुक्रबार
  • १०ः०८ राती

‘तिमीले मलाई बुझेनौँ भनेमा आकाश श्रेष्ठ र योगिता

प्रकाशित मिति

२०७७ श्रावण १३ गते, मंगलवार १०:२५

काठमाडौं, गीतकार रमेश काफ्लेको ‘तिमीले मलाई बुझेनौँ भने‘ बोलको गीत सार्वजनिक भएको छ। प्रताप दासको स्वरमा रहेको उक्त गीत ओएसआर डिजिटलको युट्युव च्यानलबाट बजारमा आएको हो । भिडियोमा आकाश श्रेष्ठ र योगिता दाहालको अभिनय देख्न सकिन्छ भने निर्देशन सुर्वतराज आचार्यले गरेका हुन्।

National Life

‘तिमीले मलाई बुझेनौँ भने‘मा चर्चित संगीतकार राजकुमार बगरले संगीत गरेका छन् भने छायांकन उत्सव दाहालले गरेका छन्।

प्रतिकृया