• ६ असोज २०८३, मंगलबार
  • ९ः१० बिहान

टोखा नगरपालिकामा पहिरो जादाँ जुम्ल्याहा बालबालिकाको मृत्यु

प्रकाशित मिति

२०७७ श्रावण ६ गते, मंगलवार ०५:५३

 

National Life

काठमाडौं । केहि दिनयता लगातार परेको वर्षाका कारण काठमाडौंको टोखा नगरपालिकामा पहिरोमा परी २ जना बालबालिकाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्तका डीएसपी रोशन खड्काका अनुसार टोखा १ टाँसी डाँडामा पहिरोले पुरिएर जुम्ल्याहा बालबालिकाको मृत्यु भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

मृत्यु हुनेमा ३-३ वर्षीय सचिन राना र सन्ध्या राना रहेका छन् । केहि दिनदेखि परेको वर्षाका कारण मंगलबार दिउँसो पहिरो गएको थियो ।

प्रतिकृया