• ५ असोज २०८३, सोमबार
  • ७ः०३ बेलुका

उपत्यकामा थप ९ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति

२०७७ श्रावण ६ गते, मंगलवार ०५:२६

काठमाडौं । काठमाडौं उपत्याकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार देशभर थप १ सय ५० जनामा संक्रमण पुष्टि हुँदा उपत्यकाका तीन जिल्लामा गरी थप ९ जनामा संक्रमण पाइएको हो ।

National Life

काठमाडौं जिल्लामा ८ जना तथा ललितपुर जिल्लामा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

प्रतिकृया