• ६ असोज २०८३, मंगलबार
  • ७ः५५ बिहान

सुनको मुल्य घट्यो

प्रकाशित मिति

२०७७ असार २२ गते, सोमबार ११:४५

काठमाडौँ, आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ७ सय६० रुपैयाँमा कारोबार भईरहेको छ ।

National Life

त्यस्तै आज चाँदी स्थिर रह्दै प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया