• ६ असोज २०८३, मंगलबार
  • ३ः४३ राती

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०७७ असार १८ गते, बिहीबार ११:४२

काठमाडौं, नेपाली बजारमा सुनचाँदीको मूल्य आज केही घटेको छ। सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ तोकेको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

National Life

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी हिजो तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया