• 4:02 pm

आजको सुनचाँदीको मुल्य

प्रकाशित मिति

२०७७ असार १ गते, सोमबार ०३:४४

काठमाडौँ, सुनको मुल्य १ सय रुपैंयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैंयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार २ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदी आज ९२५ रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया