• ७ असोज २०८३, बुधबार
  • १२ः१९ राती

आज नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित हुँदै

प्रकाशित मिति

२०७७ जेष्ठ ३१ गते, शनिबार ०८:१८

 

National Life

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाबाट आज नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित हुँदै छ।

आज दिउँसो एक बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जनाएको छ। सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ।

प्रतिकृया