• ३ असोज २०८३, शनिबार
  • १०ः०७ राती

सीमापारि हजारौं अलपत्र आठ सयमात्रै ल्याउने तयारी

प्रकाशित मिति

२०७७ जेष्ठ ३ गते, शनिबार ०९:४५

 

National Life

काठमाडौं । लकडाउनका कारण सीमापारि भारतीय भूमिमा रोकिएका नेपालीलाई स्वदेश भित्र्याउने तयारी चलिरहँदा प्रदेश १ मा प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव देखिएको छ ।

संघीयताको अभ्यास भएको सुरुदेखि नै समन्वय अभाव देखिएको प्रदेश र स्थानीय सरकारबीचको यो सिलसिला विपत्मा पनि जारी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रदेश १ को सीमापारि भारतीय नाकामा रोकिएर अलपत्र परेका हजारौं नेपाली नेपाल पस्ने अनुमतिको पखाईमा रहेको दाबी स्थानीय सरकारहरुको छ । तर प्रदेश सरकार भने ८ सय ३३ जनलाई मात्र उद्धार गरेर ल्याउने तयारीमा छ । नागरिक दैनिकबाट साभार

प्रतिकृया