• ६ असोज २०८३, मंगलबार
  • ३ः५५ राती

थप ६ जनामा कारोना पुष्टि, कूल संक्रमितको संख्या २ सय ७३ पुग्यो

प्रकाशित मिति

२०७७ जेष्ठ ३ गते, शनिबार १०:२७

काठमाडौं । आज ६ जनाकोरोना संक्रमित थपिएका छन् ।

National Life

बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया