• २९ भदौ २०८३, सोमबार
  • ९ः५५ बिहान

नवलपरासीका थप एक जनामा कोरोना पुष्टि

प्रकाशित मिति

२०७७ जेष्ठ १ गते, बिहीबार १२:४६

काठमाडौं, कोरोना संक्रमणको संख्या २४६ पुगेको छ । स्वास्थ तथा जनसंख्य मन्त्रलयका अनुसार आज भरतपुर अस्पातल प्रयोग शालामा गरिएको परिक्षणमा नवलपरासी देवचुली नगरपालिका–१२ का ४९ वर्षका पुरुष रहेका छन् ।

National Life

यसका साथै नेपालमा कोरोना संक्रमित संख्या २४६ पुगेको छ । कोरोणबाट ३५ जना मुक्त भइसकेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया