• २९ भदौ २०८३, सोमबार
  • ३ः५३ राती

थप ५ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो

प्रकाशित मिति

२०७७ जेष्ठ १ गते, बिहीबार ०८:१०

 

National Life

काठमाडौं । नेपालमा आज एकै दिन ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २५० पुगेको छ ।

आज विहान थप २ जनामा संक्रमण पुष्टि भएको विज्ञप्ति निकालेको स्वास्थ्य मन्त्रालयले विहान ७-४५ बजे थप ५ जना थपिएको पुष्टि गरेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार सर्लाही र महोत्तरीमा २ र २ जना तथा धनुषाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया