• २७ भदौ २०८३, शनिबार
  • ७ः०८ बिहान

थप तीन जनामा कोराना संक्रमण, औपचारिक पुष्टि हुन बाँकी

प्रकाशित मिति

२०७७ बैशाख १७ गते, बुधबार १२:०६

काठमाडौं, नेपालमा थप तीन जनामा कोरोना संक्रमण भएको पाइएको छ । केन्द्रिय प्रयोशाला टेकुमा गरीको स्वाब परीक्षणका क्रममा बाराका दुई जना र पर्साका एक जनामा संक्रमण पुष्टि भएको बुधबार प्रयोगशाला स्रोतले जनाएको छ । तर यसको औपाचारिक रुपमा भने पुष्टि गरिएको छैन ।

National Life

पछिल्लो पटक संक्रमण पाइएका तीनै जना नयाँदिल्लीको जमाती धार्मिकसभामा सहभागी भएर नेपाल फर्किएका बुझिइएको छ ।

प्रतिकृया