• २० असार २०८३, शनिबार
  • ५:४७ बेलुका

सेयर बजार ३ गतेसम्म स्थगित

प्रकाशित मिति

२०७६ चैत्र २६ गते, बुधबार ०१:२७

काठमाडौँ, कोरना सङ्क्रमण रोक्नका लागि सरकारले लकडाउनको समायावधि पुनः बढाएपछि नेपाल स्टक एक्सचेन्जले धितोपत्र बजारबाट हुने कारोबार पनि आगामी वैशाख ३ गतेसम्मका लागि स्थगित गरेको छ ।

नेप्सेले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरोकारवाला सबै पक्षको सम्भावित सङ्क्रमण जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको जनाएको छ । गोरखापत्रबाट साभार

Kamana Sewa

प्रतिकृया