• ६ असोज २०८३, मंगलबार
  • ७ः५५ बिहान

सुन–चाँदीको मुल्य घट्यो

प्रकाशित मिति

२०७६ चैत्र ४ गते, मंगलवार ११:४७

काठमाडौं, सुनको मूल्य आज प्रतितोलामा २ हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

National Life

त्यसैगरी चाँदीको मूल्य पनि घटेर प्रतितोला ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया