• ६ असोज २०८३, मंगलबार
  • ६ः२५ बिहान

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, आजको मूल्य कति ?

प्रकाशित मिति

२०७६ फाल्गुन २२ गते, बिहीबार ०२:२६

काठमाडौं, सुनको मुल्यले बिहीबार फेरि नयाँ रेकर्ड बनाएको छ । तोलामा दुई सय रुपैयाँ बढेर सुनको मुल्य अहिलेसम्मकै महँगो भएको हो ।

National Life

सुनको भाउ बिहीबार तोलाको ८० हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी बिहीबार पनि तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया