• ३ असोज २०८३, शनिबार
  • २ः५२ दिउँसो

जबरजस्ती करणी अभियोगमा पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन २२ गते, बिहीबार १२:१०

काठमाडौं । १६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरीया गाउँपालिका-२ सडकपुर बौनिया बस्ने २९ वर्षीय दिल बहादुर चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

National Life

चौधरीले ती महिलालाई जानकी गाउँपालिका-४ मनुवाबाट बा।१० च १८३९ नम्बरको जिपमा राखी झबही भन्ने स्थानमा लगेर जिपभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएकोप्रहरीले उनलाई पक्राउ गरेको हो ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा महालक्षमी नगरपालिका-५ घर भएका शुक्रराज रम्तेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले रम्तेललाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया