• १७ असोज २०८३, शनिबार
  • ६ः३४ बेलुका

विवेकशीलका रन्जु दर्शना सहित १३ जना प्रक्राउ

प्रकाशित मिति

२०७६ माघ २५ गते, शनिबार ०४:२९

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अनियमितता गर्ने सबैलाई कारबाही गर्नुपर्ने माग गर्दै विवेकशील नेपाली दलका नेता तथा कार्यकर्तालाई बालुवाटारबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

National Life

बालुवाटारस्थित ललिता निवासको मुल गेटमा भ्रष्टचारीलाई रेड कार्डसहित विवेकशील दलका नेता तथा कार्यकर्ताहरुले विरोध जनाएका थिए। शनिबार बिहान भएको विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको विवेकशील दलका अध्यक्ष मिलन पाण्डेले जानकारी दिए ।

रन्जु दर्शना, शशि विक्रम कार्की, प्रमेश श्रेष्ठसहित ११ जना केन्द्रीय नेतालाई प्रहरीले नियन्त्रणमा लिएको पाण्डेले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया