• ६ असोज २०८३, मंगलबार
  • ६ः५१ बिहान

काभानी किन्न मड्रिडले गर्यो १० मिलियन युरोको प्रस्ताव

प्रकाशित मिति

२०७६ माघ ९ गते, बिहीबार ०४:०४

एजेन्सी, स्पेनिस क्लब एट्लेटिको मड्रिडले पीएसजीका एडिसन काभानी किन्नको लागि १० मिलियन युरोको प्रस्ताव गरेको छ । एट्लेटिकोले यसै जनावरी मार्केटमा काभानी भित्र्याउने प्रस्ताव गरेको हो ।

National Life

ला इक्विपमा प्रकाशित समाचार अनुसार उक्त रकमको प्रस्ताव एट्लेटिले पीएसजीलाई गरेको हो । तर, फ्रेन्च पत्रिकाहरुले भने पीएसजीले उक्त अफरलाई अस्वीकार गरेको बताएको छ ।

प्रतिकृया