• ६ असोज २०८३, मंगलबार
  • ६ः१३ बिहान

पीपीएलको उपाधिका चितवन राइनोजलाई

प्रकाशित मिति

२०७६ पुष १३ गते, आईतवार ०९:५०

पोखरा, पोखरामा भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधिका चितवन टाइगर्सले हात परेको छ ।  शनिबार भएको फाइनलमा चितवन टाइगर्सले बिराटनगर टाइटन्सलाई २१ रनले हराउदै उपाधि जीतेको हो ।

National Life

पीपीएलको विजेता चितवन टाइगर्सले २७ लाख र उपविजेता बिराटनगर टाइटन्सले १० लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिकृया