• ५ असोज २०८३, सोमबार
  • १ः४१ राती

देशभर चिसो बढ्यो, उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस

प्रकाशित मिति

२०७६ पुष ९ गते, बुधबार १०:१३

काठमाडौँ, काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । बुधबार उपत्यकामा यो वर्षकै सबैभन्दा कम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

National Life

महाशाखाका अनुसार अहिले देशका अधिकांश तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । मध्य, पुर्व र पश्चिमका धेरैजसो पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली भएको छ। बेलुकीपख पश्चिमी भेगका हिमाली तथा उच्च पहाडी एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

प्रतिकृया