• ३ असोज २०८३, शनिबार
  • १०ः५८ राती

सुनचाँदीको मूल्यमा वृद्धि

प्रकाशित मिति

२०७६ पुष ९ गते, बुधबार १०:२४

काठमाडौँ, मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन ३ सय रुपैयाँले वृद्धि भएर छापावाला सुन ७२ हजार २ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

त्यसैुगरी चाँदी पनि १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया