• ४ असोज २०८३, आइतबार
  • ९ः१२ बिहान

सुनचाँदीको मूल्यमा वृद्धि

प्रकाशित मिति

२०७६ पुष ७ गते, सोमबार ११:४२

काठमाडौँ, सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन तोलामा ३ सय रुपैयाले बढेर छापावाला सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यसैगरी तेजावी सुन ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

त्यस्तै आज चाँदी पनि ५ रुपैयाले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेकोे महासंघले जनाएको छ ।

प्रतिकृया