• ५ असोज २०८३, सोमबार
  • ५ः०५ बिहान

काठमाडौंको यि स्थानमा आज लोडसेडिङ

प्रकाशित मिति

२०७६ मंसिर २० गते, शुक्रबार ११:४२

काठमाडौं, चक्रपथ विस्तारका लागि नेपाल वन निगमले शुक्रबार रूख कटानको तयारी गरेपछि यहाँबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ ।

National Life

चक्रपथ, भाटभटेनी वरिपरि, चण्डोल, विशालनगर, धुम्बाराहीलगायत स्थानमा शुक्रबार बिहान १० बजदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्रतिकृया