• ५ असोज २०८३, सोमबार
  • ४ः४६ बिहान

विश्वकप छनोटः आज नेपाल र कुवेत भिड्दै

प्रकाशित मिति

२०७६ मंसिर ३ गते, मंगलवार १०:०४

काठमाडौँ, फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज कुवेतसँग भिड्दै छ । भुटानको चाङ्लिमिथाङ मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे हुनेछ ।

National Life

बलियो कुवेतविरुद्ध मैदान उत्रदा नेपाली टिम कम्तिमा अंक खोस्ने योजनामा हुनेछ । यस्तै कुवेत पनि नेपालविरुद्ध ३ अंकको लागि मैदान उत्रने योजनामा हुनेछ ।

प्रतिकृया