• ४ असोज २०८३, आइतबार
  • १०ः२६ राती

इमर्जिङ कप खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

प्रकाशित मिति

२०७६ कार्तिक २१ गते, बिहीबार १०:४७

काठमाडौँ, बंगलादेशमा आयोजना हुने एसीसी इमिर्जिङ एसिया कपका लागि नेपाली टिमको घोषणा भएको छ । बुधबार राति नेपाल क्रिकेट संघ क्यानले इमर्जिङ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।

National Life

क्यानले सार्वजनिक गरेको सूचीमा कप्तानमा ज्ञानेन्द्र मल्ल र उपकप्तानमा दिपेन्द्रसिंह ऐरी छन् । नेपाली टिममा कुशल भुर्तेलले पहिलोपटक स्थान बनाएका छन् । नोभेम्बर १२ देखि २४ सम्म हुने प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङको सहभागिता रहने छ ।

प्रतिकृया