लागुऔषध, मोबाइल र नगदसहित ४ जना पक्राउ
प्रकाशित मिति
२०७६ कार्तिक २० गते, बुधबार १०:२६
भक्तपुर, भक्तपुर प्रहरीले लागुऔषध, मोबाइल र नगदसहित ४ जना पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ का २० वर्षीय सौराज मल्ल, सोही ठाउँका २० वर्षीय सबिन भासी, भक्तपुर नगरपालिका–४ भेलुखेलका ४८ वर्षीय राजन भेले र भक्तपुर नगरपालिका–६ भोलाछेका १८ वर्षीय आयुष कस्ती रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
कार्तिक १८ गते भक्तपुर नगरपालिका–४ टौमढीबाट ९ थान एम्पुल र १९ गते भक्तपुर नगरपालिका–४ भेलुखेलबाट फेनेरागन ३८ थान एम्पुल, नुर्फिन ३६ थान एम्पुल, डाईजेल्याब ३९ थान एम्पुल, नाईट्राभेट १ पत्ता ९१५ ट्याब्लेट०, सिरिन्ज १० थान, मोबाइल १० थान र नगद ९ हजार रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको पसिरसरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतिरमण पोखरेलले जानकारी दिएका छन् ।
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया