• ४ असोज २०८३, आइतबार
  • १२ः३१ राती

१ केजी सुनसहित एक जना पक्राउ

प्रकाशित मिति

२०७६ कार्तिक २० गते, बुधबार १०:३२

काठमाडौं , गोकर्णेश्‍वर नगरपालिका–५ गोठाटार पुल छेउबाट फाइन गोल्ड ९९९.९.वा,१७५२७७ लेखिएको १ केजी सुनसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भक्तपुर ठिमी बस्ने रामेछाप खाडादेवी गाउँपालिका–९ घर भएका २९ वर्षीय बिशाल लामा रहेको प्रहरीले जनाएको छ ।

National Life

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया