• १७ भदौ २०८३, बुधबार
  • ५ः५७ बेलुका

त्रिविको उपकुलपतिमा डाक्टर कोइरालासहित ३ जना सिफारिस

प्रकाशित मिति

२०७६ आश्विन १८ गते, शनिबार ०९:४०

काठमाडौं , त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । नाम सिफारिस हुनेमा डाक्टर धर्मकान्त बाँस्कोटा, डाक्टर भगवान कोइराला र डाक्टर चन्द्रमणि पौडेल रहेका छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा नाम सिफारिस गर्न ’सर्च कमिटी’ले विश्वविद्यालयको कूलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई नाम सिफारिस गरेको थियो ।

Kamana Sewa

Classic Tech Desktop

सिफारिस गरिएका तीन जना मध्येबाट एक जनाको नाम उपकूलपति नियुक्तिलाई सिफारिस हुने भएको छ । भदौ पहिलो साता तीर्थ खनियाँले अवकाश पाएपछि त्रिविमा उपकूलपति खाली रहेको छ । खाली रहेका अन्य विश्वविद्यालयमा भने नाम सिफारिस भएको छैन ।

प्रतिकृया