• ४ असोज २०८३, आइतबार
  • ३ः३३ दिउँसो

‘बाँचेकैछु जसो तसो’ भिडियो सहित

प्रकाशित मिति

२०७६ भाद्र २६ गते, बिहीबार ०९:०६

काठमाडौं । इलाम, सुम्वेक घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण(कोरियामा रहेका लिला खतिवडाको शब्दमा ‘बाँचेकैछु जसो तसो’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएकोको छ । संगीतकार निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन् ।
विशेष गरी माया, प्रेम, विछोड जस्ता भावनात्मक कुराहरुलाई मार्मिक ढंगले समावेश गीतको भिडिओमा ऋचा थापा , सुमन खतिवडा र अमर दिपलाई अभिनय गराइएको छ ।

National Life

कीर्तिपुरको चोभार साथै दरबार मार्ग क्षेत्रका स्थानहरुमा छायांकन गरिएको भिडिओमा युवराज वाइवाले भिडियोलाई निर्देशन गरेका छन् भने उत्सब दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया