• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

७३ बर्षमा एक महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

प्रकाशित मिति

२०७६ भाद्र २४ गते, मंगलवार ०५:३७

एजेन्सी, दक्षिणी भारतको राज्य आन्ध्र प्रदेशमा ७३ वर्षीया महिलाले जुम्ल्याहा छोरीहरुलाई जन्म दिएकी छिन् । मंगयम्मा यारामती नाम गरेकी महिलाले आन्ध्रको अस्पतालमा ती शीशुहरुलाई जन्म दिन सफल भएको हुन् ।

डाक्टरहरुले आईवीएफ प्रविधिको उपचार पछि जुम्ल्याहाहरुको उद्धार गरेका हुन् । आमा र बच्चाहरु सुरक्षित रहेको जनाइएको छ । वैवाहिक जीवनपछि बच्चा नभएर बाँज भनिएकी यारामतीले ७३ वर्षको उमेरमा आमा बन्ने सौभाग्य पाएकी छिन् । उपचार सल्यक्रियाबाट भएको र निकै सुरक्षित भएको जनाइएको छ ।

Kamana Sewa

प्रतिकृया