• ६ असोज २०८३, मंगलबार
  • २ः३७ राती

डिजेल र पेट्रोलको मूल्य घट्यो

प्रकाशित मिति

२०७६ भाद्र २४ गते, मंगलवार ०२:१६

काठमाडौं, नेपाल आयल निगमले डिजेलरमट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेलरमट्टितेल र पेट्रोलमा प्रतिलिटर दुईरदुई रुपैयाँ घटाइएको निगमले जानकारी दिएको हो ।

National Life

मूल्य घटेसँगै प्रतिलिटर डिजेलरमट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ ।

प्रतिकृया