• 9:22 pm

उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धामा कर्मचारीलाई बन्देज

प्रकाशित मिति

२०७६ भाद्र २१ गते, शनिबार ०६:५८

निजामति कर्मचारी सेवामै रहेर माथिल्लो तह उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धामा भाग लिन नपाउने भएका छन् । राजपत्रअनंकित र राजपत्रांकित तृतीय श्रेणीसम्म कर्मचारीले खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिवमा बढुवा हुन कार्यरत पदबाट राजीनामा दिनुपर्नेछ । प्रनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामति कर्मचारीसम्बन्धी विधेयकमाथिको छलफलमा सांसदे शुक्रबार यस्तो सहमति गरेका हुन् ।
राजपत्रांकित द्वितीय र प्रथम श्रेणी ९उपसचिव र सहसचिव०मा आवश्यक संख्याको १०÷१० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्दा यस्तो प्रावधान राख्न लागिएको हो ।
(ऋषिराम पौड्याल)
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया