• ४ असोज २०८३, आइतबार
  • ९ः२६ राती

भक्तपुरका दीपक बस्नेतलाई पोखरामा सम्मान

प्रकाशित मिति

२०७६ भाद्र १६ गते, सोमबार १०:१९

भक्तपुर, भक्तपुर सिपाडोल निवासी दीपक बस्नेतलाई पोखरामा सम्मान गरिएको छ ।

National Life

हिमालय क्लव बाटुलेचौर पोखराको स्थापनाकालदेखि भलिबल खेलको विकासमा पुर्याएको योगदानस्वरुप बस्नेतलाई सम्मान गरिएको हो । हिमालय क्लवद्वारा आयोजनामा सञ्चालन भएको भलिबल प्रतियोगितामा बस्नेत सामेल भएको सूर्यबिनायक नगरपालिका वडा नं. ८ टिम भने सेमिफाइनल खेलमा कास्की भलिबल क्लवसँग पराजित हुन पुगेको थियो ।

यसैगरी प्रतियोगितामा वडा नं.८ टिमका दुर्गा बहादुर सुनार उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) घोषित भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया