• ५ असोज २०८३, सोमबार
  • १०ः४३ बिहान

निगमको बोइङ नबिकेपछि

प्रकाशित मिति

२०७६ भाद्र १ गते, आईतवार ०९:५१

नेपाल वायुसेवा निगमसँग बाँकी रहेको एकमात्र बोइङ ७५७ जहाज बिक्री नभएपछि फेरि प्रस्ताव आह्वान गरिएको छ । निगमसँग भएका दुईवटा बोइङमध्ये एउटा डेढवर्ष अघि नै बिक्री भएको छ ।

National Life

अर्को पनि बिक्री गर्न निगमले मागेको प्रस्तावमा सर्तअनुसारको आवेदन नै परेन । ४५ दिनको समय दिएर गत असार ११ मा प्रस्ताव आह्वान गरिएको थियो ।
(राजु बास्कोटा)
अन्नपूर्ण दैनिकबाट साभार

प्रतिकृया