ला लिगामा सेल्टा भिगोलाई पराजित गर्दै रियलको विजयी सुरुवात
प्रकाशित मिति
२०७६ भाद्र १ गते, आईतवार ०८:३५
स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी सुरुवात गरेको छ। शुक्रबार राति सिजनको पहिलो खेलमा सेल्टा भिगोलाई ३–१ ले पराजित गर्दै रियलले विजयी सुरुवात गरेको हो। खेलपछि प्रशिक्षक जिनेदिन जिदानले करिम बेन्जामेलाई पहिलो गोल गर्न सहायकको भुमिका खेलेका ग्यारेथ बेल रियलमै रहने समेत बताएका छन। बेल र जिदानको सम्बन्ध सुमधुर नुहुँदा रियलले बेललाई बेच्ने तयारी समेत गरिसकेको थियो।
बेन्जेमाले बेलको पासमा रियललाई अग्रता दिलाएका थिए। टोनी क्रुसले २५ यार्डबाट सनसनीपूर्ण गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए। त्यसअघि डानिस सुआरेजसँग भिड्दा लुका मोड्रिज भने रातो कार्ड पाउँदै बाहिरिएका थिए। १० खेलाडीमा सीमित भएपनि लुकास भान्जक्युजले रियलका लागि तेस्रो गोल गरे। यस्तै इञ्जुरी समयमा इल्कार लोसाडाले गोल गर्दै सेल्टाको हारअन्तर ३–१ मा घटाएका थिए।
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया