• ६ असोज २०८३, मंगलबार
  • ४ः२९ बिहान

करेन्ट लागेर दुई जनाको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण ३१ गते, शुक्रबार ०१:४८

पर्वत, पर्वतना खम्बा गाड्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

National Life

शुक्रबार बिहान महाशिला गाउँपालिका–४ पाखापानीको धुवाँकोटमा काठका खम्बामा फलामका खम्बा गाड्ने क्रममा करेन्ट लागेर २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको मृत्यु भएको हो ।

दुवै जनाको शवलाई पोस्टमार्टमको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया