• ४ असोज २०८३, आइतबार
  • ७ः४९ बेलुका

सन्दीपले पाए अमेरिका जाने भिसा

प्रकाशित मिति

२०७६ श्रावण २८ गते, मंगलवार ०२:४८

काठमाडौँ, काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ । मंगलबार विहान मात्र दूताबासले सन्दीप भिसा दिन अस्वीकार गरेपछि आफू आश्चर्यमा परेको भन्दै जानकारी गराएका थिए ।

National Life

सन्दीपले उक्त कुरा जानकारी गराए लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्ता लगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए ।

प्रतिकृया