• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

खैरो हिरोइनसहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण १५ गते, बुधबार ११:५५

काठमाडौं, झापा महाँनगरपालिका—६ भन्सार गेट अगाडि अवैध लागुऔषधसहित २ युवक मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका—२ बस्ने २१ वर्षीय संजय राजवंशी र १९ वर्षीय मनोज राजवंशी रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा मे११प २७४७ नम्बरको मोटरसाइकलको लुकिङ ग्लासमा झुन्डाइ ल्याइएको लागुऔषध खैरो हिरोइन ८०० मिलि ग्राम बरामद गरेको हो ।

Kamana Sewa

उनीहरु दुबैलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइ अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ल्याएको प्रहरीले बताएको छ ।

Classic Tech Desktop

प्रतिकृया