• ५ असोज २०८३, सोमबार
  • १ः५२ राती

सुन जस्तै देखिने पहेँलो धातुसहित थानकोटबाट एक जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार ०४:३६

काठमाडौं, काठमाडौंको नागढुंगा नाकाबाट दुई किलो सुनजस्तो देखिने पहेँलो धातुसहित एक जनालाई पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले भैरहवाबाट आउँदै गरेको आउँदै गरेको लु२ख६५२ नम्बरको बसबाट पक्राउ गरेको हो ।

National Life

पक्राउ पर्नेमा गोसाईकुण्ड गाउँपालिका–५ स्याप्रुवेशी घर भएका १७ वर्षीय मिन बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । बसमा सवार तामाङले कालो टेपले बेरी रुमालले कम्मरमा बाँधी लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिकृया