• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

दाजुभाइबीच भएको झगडामा दाइको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार ०४:२१

सोलुखुम्बु, सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच भएको झगडामा दाइको मृत्यु भएको छ ।दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रकाश राईको शनिबार राति मृत्यु भएको हो ।

घरमा आमासँगै बस्दै आएका दाजुभाइबीच के कारणले झगडा भयो भन्ने कारण पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।भाइलाई प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी जानकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया