• ५ असोज २०८३, सोमबार
  • ७ः४८ बेलुका

टी–ट्वान्टी सिरिजः मलेसिया विरुद्धको दोस्रो खेलमा नेपाल छ रन जित्यो

प्रकाशित मिति

२०७६ असार २९ गते, आईतवार १२:१८

 

National Life

एजेन्सी,आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आइतबारको मलेसिया विरुद्धको दोस्रो खेल खेलिरहेको छ रनले विजयी भएको छ । मलेसियाले सात विकेट गुमाएर पुरै ओभरमा १६७ रन मात्र बनाउन सफल भएको थियो ।

शुरूमा टस जितेर नेपालले शानदार ब्याटिङ गर्दै मलेसियालाई १७४ रनको लक्ष्य दिएको थियो । मलैसियाकौ क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको सो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले उत्कृष्ट ब्याटिङ गर्दै निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालका लागि बिनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धसतकीय पारी खेल्नु भएको थियो
नेपालमा बाढी पहिरोमा धेरैको ज्यान गएकोमा शोक व्यत्त गन नेपाली खेलाडीले हातमा कालो पट्टी बाँधेर खेलेका थिए ।

 

प्रतिकृया