• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

सूर्योदय सम्मान हास्यकलाकार श्रेष्ठलाई गरिने

प्रकाशित मिति

२०७६ असार २६ गते, बिहीबार ११:४०

काठमाडौँ, वरिष्ठ हास्य कलाकार, लेखक तथा गायक मदनकृष्ण श्रेष्ठलाई ‘सूर्योदय भानु स्रष्टा सम्मान’ गरिने भएको छ ।

National Life

सूर्योदय प्रतिष्ठानका अध्यक्ष डा.तुलसीप्रसाद भट्टराईको अध्यक्षतामा बसेको विशेष बैठकले यस वर्षको ‘सूर्योदय भानु स्रष्टा सम्मान’ २०७६ बाट वरिष्ठ हास्य कलाकार श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि रु १० हजार १०१ को रहेको छ ।

प्रतिकृया