• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

 इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा नहुने

प्रकाशित मिति

२०७६ असार १८ गते, बुधबार ०४:०१

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा नहुने भएको छ ।

National Life

सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आइफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । आइफा नेपालमा आयोजना गर्न रोक्न प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले मंगलबार निर्देशन दिएको थियो

चौतर्फी विरोध भएपछि नेपाल सरकारले आइफा अवार्ड नेपालमा गर्नबाट पछि हटेको पर्यटन बोर्डले जनाएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया