गृहका गाडी कारवाही गर्ने ट्राफिकप्रहरीलाई सम्मान
प्रकाशित मिति
२०७६ असार १४ गते, शनिबार ०७:०८
काठमाडौं, पार्किङ निषेध गरिएको स्थानमा रोकीराखेको गृह मन्त्रालयको गाडीलाई कारवाही गर्ने ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ । सो गाडी गृहका सह(सचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले प्रयोग गर्ने गर्दै आएका छन ।
सिंहदरबारको पूर्वी गेट अगाडिको सडकमा रोकीराखेको बा २ झ ४३८८ नम्बरको सरकारी गाडीमा लक लगाएपछि गृहका कर्मचारीको हप्कीदप्की गरेका थीए । तर प्रहरी जवान टीकाराम बुढा र जवान कमलेश कुमारले एक हजार रूपैयाँ जरिवाना तिराएर मात्रै गाडी छाडेका थिए।

ट्राफिकले ह्वील लक गरेपछि गृहका कर्मचारीले कारवाही गर्ने भन्दै धम्क्याएका थिए। ट्राफिक प्रहरीले गाडी लक गरेपछि चालक सहित आएर ‘म गृह मन्त्रालयको प्रवक्ता हुँ’ भन्दै चिट नकाट्न भनेका थिए। गृहकै हाकिमको गाडीमाथि कारवाही गरेका ट्राफिक प्रहरीलाई वान ह्वान्ड्रेड्स नामको ग्रुपका सदस्यस हितका युवाले सडकमै दोसल्ला ओढाएर सम्मान गरेका हुन्।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया