• ४ साउन २०८३, सोमबार
  • ६:५५ बेलुका

विश्वकप क्रिकेटःश्रीलंका र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने

प्रकाशित मिति

२०७६ असार १३ गते, शुक्रबार ०९:०५

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज शुक्रबार एक खेल हुँदैछ ।शुक्रबार हुने एक मात्र खेलमा श्रीलंका र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने छ ।

यी दुई टोलीबीचको खेल इंग्ल्याण्डको म्यान्चेस्टरस्थित रिभरसाइड मैदानमा नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

Kamana Sewa

दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।श्रीलंका जित निकाल्दै सेमिफाइनलको आशा जीवित राख्ने योजनामा हुनेछ भने श्रीलंकाविरुद्धको खेल दक्षिण अफ्रिकाका लागि प्रतिष्ठाको खेल मात्र हुनेछ ।

Classic Tech Desktop

 

प्रतिकृया