भारतीय वायुसेनाको ज्यागुआर दुर्घटनाग्रस्त :यात्रु सुरक्षित
प्रकाशित मिति
२०७६ असार १२ गते, बिहीबार १२:५२
The U.S. Air Force heritage flight consisting of a P-47 Thunderbolt, P-51 Mustang, F-4 Phantom and F-15 Strike Eagle, flys in formation past the crowd during Saturday's show.
भारतको हरियाणास्थित अम्बाला एयरफोर्स बेस नजिक भारतीय वायुसेनाको ज्यागुआर दुर्घटनाग्रस्त हुनबाट बचेको छ ।
उडान भरेको केही समयपछि नै विमानसँग चरा ठोकिएको हो । चरा ठोकिएपछि दुईमध्ये एक इन्जिन क्षतिग्रस्त भयो । पाइलटले सोचविचार गरेर विमानलाई बेसमा सुरक्षित अवतरण गराए ।
एयरफोर्स अधिकारीका अनुसार, ‘पाइलटले बलदेव नगरमा विमानको बाहिरी ट्यांक र १० किलोग्रामको अभ्यास बम तल फालिदिए । बम बरामद गरिएको छ ।’
वायुसेनाले दुर्घटनाको कारण थाहा पाउनका लागि कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया