• ३२ साउन २०८३, सोमबार
  • १०:५१ बेलुका

मेस्सीकाे आज ३२ औँ जन्मदिन

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार १२:३३

अर्जेन्टिनाका राष्ट्रिय टोलीका स्ट्राइकर तथा स्पेनिस महारथी क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको आज  ३२ औँ जन्मदिन परेको छ ।

उनको जन्म १९८७ जुन महिनाको २४ तारिखमा अर्जेन्टिनाको रोसारीओ भन्ने ठाउँमा भएको थियो । उनलाई फ्यानहरूले ब्राजिलमा जारी ‘कोपा अमेरिकाको उपाधि जित्नु’ भनेर जन्मदिनको शुभकामना दिएका छन् ।

Kamana Sewa

आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दा अर्जेन्टिना अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया