• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

 कैलालीमा जबजस्ती करणीको आरोपमा  प्रहरीले ३ जनालाई पक्राउ

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार १०:५६

कैलालीमा जबजस्ती करणीको आरोपमा  प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

National Life

१३ वर्षीया किशोरी किशोरीलाई फकाएर जंगलमा लगेर जबरजस्ती करणी गर्ने धनगढी उपमहानगरपालिका–१५ उर्माका २५ वर्षीय कुट्टु चौधरी, २३ वर्षीय विजय चौधरी र वडा नम्बर ७ मनेहराका २५ वर्षीय झगरु चौधरीलाई प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले मोटरसाइकलसहि पक्राउ गरेको हो  ।

पक्राउ परेका ३ जनामाथि किशोरीलाई हातखुट्टा समातेर पालैपालो करणी गरेको र कसैलाई भनेमा हत्या गर्ने धम्की दिएको किटानी जाहेरी परिवारले प्रहरीलाई दिएका छन । पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया