• १ भदौ २०८३, मंगलबार
  • ११:०४ बेलुका

गुल्मीमा जीप र टिपर ठोक्किँदा एक महिला घाइते

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार १०:४२

गुल्मीमा जीप र टिपर ठोक्किँदा एक महिला घाइते भएकी छन् ।

सोमबार बिहान अर्खलेमा दोहोलीबाट यात्रु बोकेर तमघासतर्फ आउँदै गरेको लु १ ज १९५९ नम्बरको जीप र टिपर ठोक्किएर दुर्घटना हुदा  ईस्मा गाउँपालिका–४ का सिता रिजाल घाइते भएकी हुन ।

Kamana Sewa

घाइते रिजालको जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया